किशोरी लेखिका
अनेकौं शारीरिक तथा मानसिक उथलपुथलबाट गुज्रनुपर्ने यो उमेरलाई प्रशस्तिले अक्षरहरूबाट व्यक्त गरेकी छिन् अर्थात् उनले किशोरावस्थाको अनुभूतिलाई कविता र लेखमार्फत पोखेकी छिन्, जो अहिले पुस्तकका रूपमा आएको छ । पुस्तकको नाम हो–रेड मुन ।
डिसेम्बर अन्तिम साता चीनको ग्वान्जोमा आयोजना हुने विवाहिता महिलाहरुको अन्तर्रा्ष्टि्रय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधित्व अनिला श्रेष्ठले गर्ने भएकी छन् । ईप्लानेट प्रा.लिले उनलाई पठाउन लागेको हो ।
डिसेम्बर २२ देखि जनवरी १ तारिखसम्म आयोजना हुने ‘मिसेस् युनिभर्स २०१९’ प्रतियोगिताको ४२औं संस्करण हो । ग्राण्ड फिनाले डिसेम्बर ३० तारिखमा आयोजना हुादैछ । विश्वका ८० बढी मुलुकका विवाहिता महिला सुन्दरीहरुले त्यसमा सहभागीता जनाउादैछन् ।