किशोरी लेखिका
अनेकौं शारीरिक तथा मानसिक उथलपुथलबाट गुज्रनुपर्ने यो उमेरलाई प्रशस्तिले अक्षरहरूबाट व्यक्त गरेकी छिन् अर्थात् उनले किशोरावस्थाको अनुभूतिलाई कविता र लेखमार्फत पोखेकी छिन्, जो अहिले पुस्तकका रूपमा आएको छ । पुस्तकको नाम हो–रेड मुन ।

तस्बिर : श्रुति श्रेष्ठ