न्यायका लागि रबिनाको पहल
मानवअधिकार, लैंगिक समता, शान्ति र न्यायमा सबैको पहुँच, विधिको शासनलगायतका विषयमा नीति तथा कार्यक्रम तर्जुमा गर्ने, सरकार, सर्वोच्च अदातल, सुरक्षा निकायसँगको सहकार्यमा लोकतन्त्रलाई बलियो बनाउने काममा व्यस्त छु ।
मिडिया पर्सनालिटी आफ दि इयर
पत्रकार निरु त्रिपाठीलाइ मिडिया पर्सनालिटी अफ द इयर २०१५ बाट सम्मनित गरिएको छ । अष्ट्रेलियाबाट प्रकाशित हुने द नेपाली टाइम्स मेलबर्न पत्रिकामा आबद्ध निरुलाइ एनआरएन अष्ट्रेलियाले यस बर्षको एनआरएन मिडिया पर्सनालिटी अफ द इयर सम्मानबाट सम्मानित गरेको हो । पत्रिकाको आवरण कथामा बढी कलम चलाउने त्रिपाठी बिगत केही बर्ष देखी अष्ट्रेलिया बसोबास गर्दै आइरहेकी छिन् ।