Successfully Copied

भावना घिमीरे

बहराइन तथा बेलायतमा समेत कामको अनुभव बटुलिसकेकी छिन । त्यस बाहेक स्पेनिस तथा अमेरिकन क्रिकेट लिगमा पनि एडमिनिस्टेसनको भुमिका निर्भाव गरी सकेकी छिन । त्यसोत उनको त्यहि अन्तराष्ट्रिय अनुभवले उनीलाइ यो स्थान हासिल गर्न सहयोग गरयो । उनीको २२ वटा क्रिकेट प्रतिस्पर्धाकोको

२००६ सालमा अमेरिकाबाट बिजनेश एडमिनिस्ट्रेसनमा स्नाकोत्तर गरेकी भावना घिमिरे नेपाल क्रिकेट एसोसियसनकी पहिलो महिला सिइओ हुन ।

बहराइन तथा बेलायतमा समेत कामको अनुभव बटुलिसकेकी छिन । त्यस बाहेक स्पेनिस तथा अमेरिकन क्रिकेट लिगमा पनि एडमिनिस्टेसनको भुमिका निर्भाव गरी सकेकी छिन । त्यसोत उनको त्यहि अन्तराष्ट्रिय अनुभवले उनीलाइ यो स्थान हासिल गर्न सहयोग गरयो । उनीको  २२ वटा क्रिकेट प्रतिस्पर्धाकोको सहकार्यमा उनको प्रमुख भुमिका थियो जुन नेपलाको इतिहासमै पहिलो हो ।  ।  उनीमा बजारीकरणको पनि राम्रो दख्खल छ । उनी सिइयो भएपछि उनीले बिभीन्न उपलब्धी मुलक कामकारवहि गरिसकेका छिन । उनीले बीसीसी आइसंग पनि राम्रो सम्बन्ध कायम गरेकी छिन । त्यसोत उनीसंग नेपाली क्रिकेटले ठूलो आशा लिएको छ । उनी नेपाललाइ क्रिकेटबाट चिनाउन चाहन्छिन । यसमा उनी हरसम्भव प्रयासमा रहन्छिन ।

३३ वर्षिया घिमिरेलाइ यो पद प्राप्त गरेको दिन निकै चुनौतिपुर्ण महसुस भएको थियो । तर यसलाइ उनी निकै सहज ढंगले अघि बढाइरहेकी छिन । 

 Image