ध्यान गर्दा हुने फाइदा
ध्यान गर्दा मस्तिष्क शान्त हुन्छ । यसरी मस्तिष्क तनावरहित भएपछि रोगविरुद्ध लड्ने हार्मोनहरू क्रियाशील हुन्छन् भने रोग उत्पादन गर्ने हार्मोनहरू निष्क्रिय हुन थाल्छन् ।

पहिरन छान्दा या लगाउँदा समय, अवस्था र मौसमलाई ख्याल गर्न जरुरी छ । अहिलेको संक्रमणकालीन अवस्थामा पनि पहिरन लगाउँदा धेरै कुरामा ख्याल पुर्याउनु पर्छ ।
पहिरन शरीरको स्वास्थ्यसँग जोडिने कुरा पनि विर्सनु हुँदैन । सरुवा रोग फैलिएका बेला शरीरका हरेक भाग ढाकिने पहिरन लगाउनु उत्तम हुन्छ । अहिले गर्मी मौसम भएपनि पूरा शरीर ढाकिने कपडा लगाउँदा संक्रमणबाट बँच्न सहयोग पुग्छ । अहिले हल्का भेल्भेट तथा ब्लेजर, सुती, पाताला उलन, भांग, अल्लो, अंगुरा लगायतका फेब्रिक प्रयोग गर्नु राम्रो हुन्छ ।
(डिजाइनर तथा फेशन स्टायलिस्ट तृष्णा गुरुङसँगको कुराकानीमा आधारित)