कब्जियतबाट छुटकारा
जाडो मौसम भएकाले यतिबेला धेरैले पानी तथा झोल कुरा कमै मात्रामा खान्छन् । यसले गर्दा धेरैलाई कब्जियत हुन सक्छ । कब्जियतबाट जोगिन हरियो सागपात, सलाद तथा रेसादार खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ ।
गर्मीको समयमा फिटिङ लुगा लगाउनु हुँदैन । लुज पहिरनले सुहाउँदो र ट्रेन्डी देखिन्छ ।
गर्मीमा ब्राइट कलर उपयुक्त हुन्छ । यसले घामको किरणलाई परावर्तन गरेर शीतलता प्रदान गर्छ ।
अहिलेको मौसमसँग कम्बिनेसन मिलाउन कलरफुल पहिरन उपयोगी हुन्छ । स्टेट मिडी र चोली लगाउन सकिन्छ जसले शरीरलाई छरितो देखाउँछ ।
जिन्समा टप्स लगाउँदा पनि शरीर आकर्षक देखिन्छ ।
शरीरअनुसार वानपिस लगाउन सकिन्छ ।
प्यारालाल गाउन पनि गर्मीमा सहज हुन्छ ।
युवतीहरूका लागि कुर्ता–सुरुवाल पनि आकर्षक देखिन्छ ।