गर्मीमा कस्तो पहिरन लगाउने ?
गर्मीको समयमा फिटिङ लुगा लगाउनु हुँदैन । लुज पहिरनले सुहाउँदो र ट्रेन्डी देखिन्छ । गर्मीमा ब्राइट कलर उपयुक्त हुन्छ । यसले घामको किरणलाई परावर्तन गरेर शीतलता प्रदान गर्छ ।
बिरु नेपाली, विपत् व्यवस्थापन सहजकर्ता
सबैभन्दा पहिले परिवारमा विपत्सम्बन्धी बैठक बस्ने ।
घरभित्रका सोफा, टेबल, दराज बलियो तरिकाले बाँध्ने ।
झटपट झोला तयारी अवस्थामा राख्ने, प्राथमिक उपचारका लागि तयारी अवस्थामा रहने ।
विपत् परामर्शसम्बन्धी तालिम लिने ।