Successfully Copied

मर्निङ वाक किन ?

- तनाव, चिन्ता, भय एवं उदासीनता हटाएर मुड फ्रेस राख्छ । - मुटुलाई बलियो बनाउँछ ।

-    बिहानको हिँडाइ शरीरका लागि सबैभन्दा सहज व्यायाम हो ।

-    मर्निङ वाकले तौल कम गर्न तथा तन्दुरुस्त रहन मद्दत गर्छ ।

-    तनाव, चिन्ता, भय एवं उदासीनता हटाएर मुड फ्रेस राख्छ ।

-    मुटुलाई बलियो बनाउँछ ।

-    रोगको जोखिम कम गर्छ ।

-    भिटामिन ‘डी’को स्तर बढाउँछ ।

-    हानिकारक कोलेस्ट्रोल (एलडिएल) घटाउँछ ।

-    राम्रो कोलेस्ट्रोल बढाउँछ ।

-    उच्च रक्तचाप घटाउन सहयोग गर्छ ।

-    मधुमेह नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ ।

-    हड्डी तथा मांसपेशी बलियो बनाउँछ ।

-    ह्दयघातको जोखिम कम हुन्छ ।

-    दिनभरका लागि ताजगी प्राप्त हुन्छ । यौन क्षमतालाईतन्दुरुस्त राख्छ ।

-    अनिद्रामा फाइदा मिल्छ ।

                                                                मुटुरोग विशेषज्ञ

 Image