डेंगुका बिरामीका लागि
डेंगुका बिरामीले चिसो पानी, मैदाजन्य खानेकुरा तथा बासी खानेकुरा खानु हुँदैन । खानेकुराहरूमा बेसार, ज्वानो, अदुवा एवं हिङ बढीभन्दा बढी प्रयोग गर्नुपर्छ ।
युकिसन चन्द्र गुरुङ, मेकअप आर्टिस्ट
–पर्वका अवसरमा डेली मेकअपभन्दा हेभी मेकअप नै आकर्षक देखिन्छ ।
–पहिरनसँग मेल खाने मेकअप गर्नुपर्छ ।
–यस्ता अवसरमा घरमा विशिष्ट पाहुना आउँदैछन् भने मेकअपलाई केही ग्ल्यामरस लुक दिन फेस कन्टोरिङ गर्नुपर्छ । यसले मुहारको सेपलाई साइजमा ल्याउने काम गर्छ ।
–यस्तो अवसरमा ओठमा रातो वा सिमर लिपिस्टिक सुहाउँछ ।
–अहिले चलेको गोल्डेन ब्ल्याक मिक्स आइमेकअप गर्दा त्यो जुनसुकै पहिरनमा पनि सुहाउँछ ।