विपत्मा जनधनको क्षति कम गर्ने उपाय
सबैभन्दा पहिले परिवारमा विपत्सम्बन्धी बैठक बस्ने । घरभित्रका सोफा, टेबल, दराज बलियो तरिकाले बाँध्ने ।

बूढी औंला र चोर औंलाको अग्रभाग स्पर्श गर्ने ।
अन्य औंलालाई सीधा राख्ने ।
हत्केला आकाशतिर पारेर घुँडामाथि राख्ने ।
फाइदा
धारणा एवं ध्यान केन्द्रित गर्ने क्षमता वृद्धि हुन्छ ।
मानसिक एकाग्रता बढ्छ ।
नकारात्मक विचार कम भएर जान्छ ।
स्मरण शक्ति वृद्धि हुन्छ ।
मानसिक तनाव एवंउत्तेजना घट्छ ।
मस्तिष्कका स्नायुहरूमजबुत हुन्छन् ।
टाउको दुखाइ, अनिद्रा तथा क्रोध घट्छ ।
सिक्ने क्षमता वृद्धि हुन्छ ।
मानसिक शान्ति एवं आध्यात्मिक उच्चता राप्त हुन्छ ।
-पतञ्जली योग समिति