गुलाबी ओठ कसरी बनाउने
पानीको अभावले ओठ पनि कालो हुन सक्छ, त्यसैले दैनिक प्रशस्त मात्रामा पानी पिउनुपर्छ । साथै नरिवलपानी, जुस, सुप तथा खरबुजा जस्ता फलफुलको सेवनले शरिरमा पानीको मात्रा घट्न दिदैन् ।
विष्णुकला राई, संस्थापक, कोसेली प्रोडक्ट
–खाजाको छनोट गर्दा सर्वप्रथम आफ्नो स्वास्थ्य स्थितिलाई ध्यानमा राख्नु जरुरी हुन्छ । –ग्यास्ट्रिकका रोगीले तारेको, भुटेको, बढी पिरो–अमिलो खानु हुँदैन । यस्ता बिरामीहरू समोसा, पकौडा, छोयला आदि तैलीय र पिरो खानाबाट टाढै रहनु वेश हुन्छ । –सकेसम्म खाजाको साथमा मौसमअनुसारका फलफूलको मात्रा मिलाएर खाँदा स्वास्थ्य बलियो हुन्छ । –गर्मी मौसममा दही–चिउरा, ताजा तरकारी, फलफूल आदि शीतलता प्रदान गर्ने खाजामा जोड दिनुपर्छ । –जंकफुड वा प्याकेट बन्द भन्दा तत्काल बनाइएका फ्रेस खाजालाई प्राथमिकता दिनुपर्छ ।