स्वस्थ छातीका लागि
बालबालिकालाई इन्फ्ल्युन्जा भ्याक्सिन लगाउन सकिन्छ । यसैगरी ६५ वर्षमाथिकाले प्रत्येक १ वर्षको फरकमा इन्फ्ल्युन्जा भ्याक्सिन तथा ५ वर्षको फरकमा निमोनियाँविरुद्धको भ्याक्सिन लगाउनु प्रभावकारी हुन्छ ।

–भान्सामा बस्दा सकारात्मक सोचका साथ पकवानतर्फ केन्द्रित हुनुपर्छ ।
–रिसाउँदै झर्किएर पकाइएको खानामा त्यसको नकारात्मक तरंग पर्नसक्छ जसको परिणाम सकारात्मक हुँदैन ।
–खानालाई स्वादिलो बनाउन तेल–मसला र नुनको मात्रा मिलाउनुपर्छ ।
–कतिपय खाद्यपदार्थ बढी पकाउँदा स्वाद हराउने र कतिपय कम पकाउँदा नमीठो हुने प्रकृतिका हुन्छन् तसर्थ यस्ता खाद्यान्नको प्रकृतिअनुरूप पकाउने समय तय गर्नुपर्छ ।
–खाना सधैं मन्द आँचमा छोपेर पकाउँदा त्यसको वास्तविक स्वाद आउँछ अर्थात् खाना थप स्वादिष्ट हुन्छ ।