सौन्दर्य हेरचाह
वर्षामा छालामा अनेकौं समस्या देखापर्छन् । त्यसैले वर्षामा अनुहार तथा हातखुट्टाको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । सम्भव भएसम्म दिनमा एकपटक फेसवास गर्नु उचित हुन्छ ।

काजल थापा ( सञ्चालक, काजल क्रियशन, गुरुद्धारा कुपण्डोल )
–सररा फेशन अहिले सर्वाधिक चल्तीमा रहेको फेसन हो ।
–बिशेषत तीजलाइ लक्षित गरि यो फेशन प्रचलनमा छ, भने मुख्यत सेलिब्रेटीको झुकाव यसतर्फ बढ्दो छ ।
–सररा मोटोलाइ पातलो र पातलोलाइ मोटो देखाउने कन्फ्युजन फेशन हो ।
–यसले एलिगेन्ट लुक्स त प्रदान गर्छ नै यसको प्रयोगले सहज महसुस गरउंछ ।
–सररा फेशनको रिलोडेड पहिरन हो । यो लगाउंदा आफ्नो स्किन कलर र हाइटमा ध्यान दिनुपर्छ ।
–सररा हाइहिलमा आकर्षक देखिन्छ ।