ट्राउट पालनमा युवा व्यवसायी
सफा, चिसो र बगिरहने पानीमा ट्राउट पाल्न सकिन्छ । सामान्यतया १२ सयदेखि २३ सय मिटर उचाइसम्म यसको व्यावसायिक पालन सफल मानिएको छ ।
मीसेस युनिभर्स नेपाल– २०१९ अनिला श्रेष्ठ समेत निर्णायक रहने यस प्रतियोगितामा नेपालबाट मीसेस स्टार युनिभर्स नेपाल–२०२३ जोया बुढाथोकी, मीस स्टार युनिभर्स नेपाल–२०२३ सृष्टि महर्जन, फेशन मेकअप आर्टिस्ट रश्मी श्रेष्ठ, व्यावसायी परिन्दा (परी) श्रेष्ठ लगायतले सहभागिता जनाउने छन ।