सामग्री– टल ग्लास, १५ मिलिलिटर ह्वाइट रम, १५ मिलिलिटर भोड्का, १५ मिलिलिटर जिन, १५ मिलिलिटर टकिला, १५ मिलिलिटर त्रिपल सेक, कोक, २० मिलिलिटर कागतीको जुस
विधिः सबैभन्दा सुरुमा लामो आकारको ग्लास लिने र त्यसमा कागतीको जुस राख्ने । त्यसपछि आइस क्युब राख्ने । अब त्यसमा ह्वाइट रम, भोड्का, जिन, टकिला, त्रिपल सेक हाल्ने र कोकले टपिङ गर्ने र कागतीको स्लाइसले गार्निस गर्ने ।
सुवास सिंह रावल
बार टेण्डर, महाबिर प्यालेस