छोला भटोरा
काबुली चना भिजाउने र उसिन्ने । कराहीमा तेल तताउने र त्यसमा प्याज, अदुवा–लसुनको पेस्ट खैरो हुन्जेल भुट्ने ।

समिका रोका
सेफ, रेन जावलाखेल
सामग्री : प्राउन, प्याज, अदुवा, हरियो खुर्सानी, तेल, जिरा– धनिँयाको धूलो, हरियो प्याज, धनियाँ, खुर्सानीको धूलो, तेल, नुन ।
विधि : सबैभन्दा पहिले प्राउनलाई सफा गरी डिप फ्राइ गर्ने र जिरा–धनिँयाको धूलो राख्ने । त्यसपछि प्यान तताएर तेल राख्ने । अब काटेको प्याज फ्राइ गर्ने र माथि तयार पारेको सबै सामग्री हालेर सर्भ गर्ने ।