परिकार
ब्रेडवाडा : सामग्री ः ब्रेड (पाउरोटी) चार पिस दही दुई लिटर प्याज दुईवटा हरियो खुर्सानी दुईवटा बिरेनुन एकचिम्टी खुर्सानीको धूलो आधा सानो चम्चा धनियाँको धूलो एक चम्चा टोम्याटो सस आधा चम्चा हरियो धनियाँका पात एक चम्चा भुजिया एक चम्चा

सामग्री : चिकेन १६० ग्राम, काँक्रो ६० ग्राम, गोलभेंडा ४० ग्राम, भेंडेखुर्सानी ४० ग्राम, लेट्युस पत्ता २० ग्राम, प्याज ३० ग्राम, काजु १५ ग्राम, सेतो तिल १ चम्चा, ओलिभ तेल २ चम्चा तथा गार्निसका लागि सेतो मरिचको धूलो, नुन स्वादअनुसार र आधा चम्चा लेमन जुस ।
विधि : चिकेन ब्रेस्टको स्लाइस निकाल्ने, बनाइएको ब्याटरमा चिकेनलाई डुबाएर ब्रेडकम लगाएपछि तेलमा फ्राई गर्ने, यसलाई क्रिस्पी भएपछि तेलबाट निकाल्ने । फ्राइड चिकेनलाई फिंगर आकारमा काट्ने । माथि उल्लिखित सबै सामग्रीसँग यसलाई मिसाई स्वादअनुसारको नुन र मसला राखेपछि यो सलाद तयार हुन्छ । यसलाई साइड डिस वा डिनर डिसका रूपमा सर्भ गर्न सकिन्छ ।
- अमृत तामाङ
सेफ, माइ च्वाइस रेस्टुरेन्ट लैनचौर