बारिस्ता मोक्टेल
विधि : टल ग्लासलाई कफीले डेकोरेट गर्ने । माथि तयार पारिएका सम्पूर्ण सामग्रीलाई टल ग्लासमा पालैपालो हाल्ने ।
सामग्री
कुखुराको मासु २ सय ग्राम, अदुवा र लसुन १ सय ग्राम, पोलेको गोलभेंडा २ वटा, छ्वेला मसला ३० ग्राम, कागती १ वटा, जिराको धूलो १० ग्राम, भुटेको तोरीको तेल १ सय मिलिलिटर, मेथी ५ ग्राम, बेसार तथा नुन स्वादअनुसार ।
विधि
कुखुराको मासुलाई आगोमा पोलेर एउटै साइजमा काट्ने । अदुवा र लसुनलाई चप आकारमा काट्ने । चिकेनमा सबै मसला हालेर मोल्ने अनि तेल तताएर मेथी तथा बेसारले झान्ने ।
रसियन सलाद

सामग्री
स्याउ १ सय ग्राम, गाजर ५० ग्राम, सिमी ५० ग्राम, अण्डा १ वटा, मायोनेज १ सय ग्राम, प्याज १ वटा तथा सलाद पत्ता ।
विधि
यी सबै सामग्रीलाई मायोनेजसँग मिक्स गर्ने ।