स्वस्थ परिकार
क्यावेज रोल सामग्री ः एउटा ठूलो बन्दागोभी सय ग्राम उसिनेको चिकेन सय ग्राम चीज मसिनो गरी टुक्रा पारिएको गाजर, मसिनो गरी काटिएको हरियो प्याज, उसिनेर मसिनो टुक्रा पारिएको मसरुम, मसिनो गरी काटिएको लसुन, स्वादअनुसार नुन र कालो मरिचको धूलो ।
सामग्री : क्युब आइस ६ टुक्रा, जस्मिन टी १ सय २० मिलिलिटर, पुदिनाका पत्ता ६–७ टुक्रा, लेमन जुस ५ मिलिलिटर, सुगर सिरप १५ मिलिलिटर तथा जिन्जर पाउडर १ पिन्च ।
विधि : सबैभन्दा पहिले जिन्जर टीमा पुदिना हालेर चिया तयार गर्ने । गिलासमा आइस, सुगर सिरप तथा लेमन जुस हालेपछि तयार जस्मिन टी खन्याएर त्यसमा जिन्जर टपिङ गर्ने ।
यो पनि पढ्नुस् :