कस्मो पोलिटियल कसरी बनाउने ?
घरमै बनाउन सकिन्छ, कस्मो पोलिटियल कक्टेल ।
सामग्री : पाइनापल जुस ४० मिलिलिटर, अरेन्ज जुस ४० मिलिलिटर, सुगर सिरप १० मिलिलिटर, सोडावाटर आधा लिटर, आइसक्युब ६ टुक्रा ।
विधि : एउटा ठूलो गिलासमा जुस तथा सुगर सिरप राखेर माथिबाट सोडावाटर हाल्ने । आइसक्युबलाई ब्लेन्ड गर्ने ।