कर्न अन द चीज कप
सामग्री : फ्रेस कर्न २ सय ग्राम, क्रिम ८० मिलि, चिज १५० ग्राम, मरिचको धूलो र लसुनको पाउडर एक–एक चिम्टी, बटर एक चम्चा ।
सामग्री : १ कप फ्याट नभएको दही, आधा चम्चा मह, ५ वटा स्ट्रबेरी ।
विधि : सबैलाई एक ठाउँमा राखेर ब्लान्डिङ गर्ने ।
सलाद
अनार एउटा, सुन्तला एउटा तथा थोरै धनियाँको पातलाई राम्रोसँग केलाएर मिसाएपछि यसलाई खान सकिन्छ ।