दरका परिकार
फ्रुट सलाद : सामग्री : छ सय ग्राम दही, दुई सय ५० ग्राम डबल क्रिम, एक सय ग्राम अंगुर, एक सय ग्राम आँप, दुईवटा केरा, दुई सय ग्राम स्याउ, एक सय ग्राम अनार, सुकमेलको धूलो १० ग्राम, चिनी आवश्यकतानुसार ।
सामग्री : सिलाम दाना १ कप, मेथी दाना १ चम्चा, पुदिना पत्ता ५ ग्राम, कागती २ वटा, हरियो खुर्सानी २–३ वटा, जिराको दाना १ चम्चा, बेसार सानो १ चम्चा, तेल २ चम्चा, नुन स्वादअनुसार ।
विधि : कराहीमा तेल तताउने, मेथी फुराउने अनि बेसार, सिलाम तथा जिरा दाना हालेर भुट्ने, हल्का बास्ना आउन थालेपछि मिक्स्चरमा खन्याउने । बाँकी रहेका हरियो खुर्सानी, पुदिना, कागतीको रस तथा नुनलाई राम्रोसँग मिक्स गर्ने । यो अचार पकौडासँग स्वाद लिएर खान सकिन्छ ।