धेरैको रोजाइमा ‘बेन्टो प्याक’
अत्यधिक ‘बेन्टो प्याक’ का परिकार चिसै खान मिल्ने पनि हुन्छन् ।पूर्वी र दक्षिणपूर्व एसियाली पाक शैलीहरूमा यो सामान्य छ । विशेषगरी जापान, चिनियाँ, कोरियाली, सिंगापुर, ताइवानी व्यञ्जनहरू पछिल्लो समय विश्वभर लोकप्रिय छन् ।
गर्मी महिनामा दहीको प्रयोग बढी गरिन्छ । यसले हाम्रो शरीरको कोलस्ट्रोल कम गर्छ । यसले हृदय रोगबाट पनि जोगाउँछ । गर्मी महिनामा चाँडै दही अमिलो हुने हुँदा गृहिणीहरू चिन्तित हुन्छन् तर अमिलो दहीलाई पुन: प्रयोग गर्न सकिन्छ भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ ।