परिकार
खँरिया सामग्री ःमासको दाल, चामलको पीठो, गहँुको पीठो, लसुन र अदुवाको पेस्ट, जिरा र धनियाँको धूलो, खुर्सानीको पेस्ट, बेसार, कर्कलोको पात, आवश्यकतानुसार नुन, सनफ्लावर तेल ।
सामग्री
मसरुम : २ सय ग्राम
बटर : १ चम्चा
काटेको लसुन : १ चम्चा
उमालेको पास्ता : १ कप
व्हाइट सस : २ कप
नुन : स्वादअनुसार
मरिच : स्वादअनुसार
ओरिगानो : १ चम्चा
विधि
मसरुमलाई धोएर काट्ने । प्यानमा बटर तताएर लसुन भुट्ने । लसुन खैरो भएपछि मसरुम हालेर भुट्ने । त्यसमा पास्ता हाली व्हाइट सस, नुन, मरिच तथा ओरिगानोका साथ पकाउने ।