ब्रेड दहीवाडा बनाउने तरिका
ब्रेड दहीवाडा लन्च वा डिनरपछिको डेजर्टका लागि उपयुक्त हुन्छ । यसले शरीरमा शीतलता प्रदान गर्नुका साथै पोषण पनि दिन्छ ।

कुपण्डोलस्थित होटल हिमालयमा गत महिनादेखि हरेक शुक्रबार फुड फेिस्टबल हुँदैं आएको छ । भारतीय खानाको उक्त फेस्टिबललाई करी कवाफ वीथ बिरयानी फेस्टिबलको नाम दिइएको छ । सेफ पुरुषोत्तम आचार्यले तयार पारेका दर्जनौं परिकार आगामी २ महिनासम्म निरन्तर चाख्न पाइनेछ ।









