Successfully Copied

आलु चिल्ली

चाहिने सामग्री फ्राई आलु, प्याज, भेंडे खुर्सानी, टमाटर, लसुन आवश्यक मात्रामा, अदुवा चाहिने मात्रामा, मसला स्वादअनुरूप, टमाटर सस, नुन स्वाद अनुरूप, हटसस आवश्यक मात्रामा ।

ट्रेण्डी क्याफे, बालुवाटार

चाहिने सामग्री

फ्राई आलु, प्याज, भेंडे खुर्सानी, टमाटर, लसुन आवश्यक मात्रामा, अदुवा चाहिने मात्रामा, मसला स्वादअनुरूप, टमाटर सस, नुन स्वाद अनुरूप, हटसस आवश्यक मात्रामा ।

बनाउने तरिका

आलु तथा टमाटरलाई डाइस आकारमा काट्ने । डाइस आलुलाई डिप फ्राई गर्ने । त्यसपछि अर्को भाडामा तेल बसालेर प्याज, टमाटर तथा लसुनलाई राम्रोसँग भुट्ने । त्यसमा फ्राई गरिएको डाइस आलु राखेर चाहिने सामग्री सबै मिसाएर एकछिन पकाउने । आलु चिल्लीलाई सलादसँग गार्निस गरेर पस्कन सकिन्छ । आलु चिल्लीको मूल्य ट्रेण्डीमा रु. १९५ पर्छ ।

 Image