वर्षात मौसममा चिकेन पापड रोल दिउँसो के खाउ के खाउ लागेको बेलामा तयार गरी खान सकिन्छ । त्यसैगरी साथीभाइहरूको जमघट तथा पार्टीमा पनि यसलाई प्रयोग गर्न सकिन्छ ।
वर्षात मौसममा चिकेन पापड रोल दिउँसो के खाउ के खाउ लागेको बेलामा तयार गरी खान सकिन्छ । त्यसैगरी साथीभाइहरूको जमघट तथा पार्टीमा पनि यसलाई प्रयोग गर्न सकिन्छ । यसलाई पापड, चिकेन, बोइल आलु, प्याज, भेडे खुर्सानीमा अरू मरमसला प्रयोग गरी तयार गर्न सकिन्छ ।