कर्न अन द चीज कप
सामग्री : फ्रेस कर्न २ सय ग्राम, क्रिम ८० मिलि, चिज १५० ग्राम, मरिचको धूलो र लसुनको पाउडर एक–एक चिम्टी, बटर एक चम्चा ।
ब्रिजल क्याफे, ठमेल
होमोस पिता ब्रेड स्वादिष्ट परिकार मध्येको एक हो । यो परिकार भान्टा र चनाको पिठो मिश्रण गरि पिसेर बनाइएको इटालियन नस्ता हो । होमोस पिता रोटीसंग खाइन्छ । स्वास्थ्यका लागि अति उपयोगी खाना भएकाले धेरैले रुचाइएको परिकारमा पनि पर्छ । एक प्लेट होमोस पिताको मूल्य रु. २ सय ९० पर्छ ।