टुप्पी डोसा
काजुलाई घिउमा तार्ने र त्यसमा काटेको प्याज र टमाटर हालेर फ्राई गर्ने । त्यसपछि जिरा–धनियाँ एवं खुर्सानीको धूलो, नुन हालेर केही समय पकाउने र निकालेर सेलाउन दिने ।
चाहिने सामग्री
सामग्री ४ वटा अण्डा , आधा कप दुध , एक चम्चा काटेको धनिया , १ चम्चा काटेको पुदिना , चिज आधा कप , २ ठूलो चम्चा मख्खन , स्वाद अुनसार नुन तथा मरिचको धुलो ।
बनाउने विधी
नुन तथा मरिच हालेर अण्डा फेटनु पर्छ । फेरि त्यसमा दुध हालेर फेटनु पर्छ । चीज र पुदिना मिसाउने । गहिरो प्यानमा मख्खन राखेर तातो बनाउने । यसमा अण्डाको मिश्रण हालेर ढाकेर पकाउने । सर्भिग डिशमा राखेर सर्भ गर्ने ।