परिकार
खँरिया सामग्री ःमासको दाल, चामलको पीठो, गहँुको पीठो, लसुन र अदुवाको पेस्ट, जिरा र धनियाँको धूलो, खुर्सानीको पेस्ट, बेसार, कर्कलोको पात, आवश्यकतानुसार नुन, सनफ्लावर तेल ।
कन्चम्ब (थकाली चिप्स)
सामग्री
फापरको पिठो : २ सय ग्राम
नुन : स्वादअनुसार
तेल : डिप फ्राई गर्न आवश्यक
विधि
पानी उमालेर फापरको पिठो हाल्दै ढिँडो बनाउने । पाकेपछि सेलाउन दिएर स–साना डल्ला निकाली चिप्सको आकार दिएर डिप फ्राई गर्ने ।