बच्चाको घाँटीमा खानेकुरा अड्किए के गर्ने ?
बालबालिकालाई खानेकुरा अड्किन नदिन र अड्किएमा अपनाउनु पर्ने उपायहरूका बारेमा बाल विशेषज्ञ डाक्टर प्रभा क्षेत्रीले केही सुझाव दिएकी छन् ।
समाजशास्त्री कैलाशनाथ प्याकुरेलले लकडाउनको कारण बालबच्चामा असामाजिक भावना विकास हुन सक्ने भन्दै निम्न सुझाव दिएका छन् ।
बालबच्चालाई भिडियो च्याटमार्फत भए पनि आफन्त, छिमेकी, नातागोतासँग भलाकुसारी गराउने ।
एकअर्काको सहयोग गर्नुपर्छ भन्ने कुरा बुझाउने ।
अनावश्यक डर, त्रासबाट मुक्त राख्ने
कोरोना भाइरसका अतिरञ्जित कुराहरू नसुनाउने ।
एक्लै बस्न र खेल्न नदिने । परिवारसँग घुलमिल गराउने ।