Successfully Copied

आगन्तुक विशेष पिज्जा

यो आगन्तुक रिसोर्टको ‘सिग्नेचर डिस’ हो । यसमा यहीँ तयार पारेका मरमसला र वासनादार हर्ब्सहरू मिसाइन्छ । मैदामा पनि विशेष र अर्को पिठो मिसाएर ‘पिज्जाको डो’ बनाइन्छ ।

यो आगन्तुक रिसोर्टको ‘सिग्नेचर डिस’ हो । यसमा यहीँ तयार पारेका मरमसला र वासनादार हर्ब्सहरू मिसाइन्छ । मैदामा पनि विशेष र अर्को पिठो मिसाएर ‘पिज्जाको डो’ बनाइन्छ । यो पिज्जाको आकार, स्वाद, ‘टपिङ’ सबैमा मौलिकता हुन्छ । अन्य ठाउँमा पाइने पिज्जाभन्दा यो बिल्कुलै भिन्न छ । पकाउने विधि पनि अन्यत्रभन्दा फरक छ । 

 

- सुदर्शन प्रसाद खतिवडा

सेफ, आगन्तुक रिसोर्ट धुलिखेल

 Image