नेपालका लागि इन्फ्ल्युएन्सर मार्केटिङ नयाँ कुरा हो -साहिल श्रेष्ठ
इन्फ्ल्युएन्सर मार्केटिङ नेपालका लागि यो नयाँ कुरा हो । इन्फ्ल्युएन्सर मार्केटिङ बुझ्नुअघि इन्फ्ल्युएन्सर को–को हुन् त्यो बुझ्नु जरुरी छ ।
‘बलिउड फेसन आइकन’ मलाइका अरोरा छड्के तिलहरी र लेहेंगामा काठमाडौंको फेसन रनवेमा प्रस्तुत भइन । उनी ‘रनवे’ मा मुख्य ‘शो स्टपर’ का रुपमा उत्रेकी थिइन । ‘रनवे’ मा उनलाई नेपाली अभिनेतृ स्वस्तिका खड्का, उपासना सिंह ठकुरी, मलिका महत र पूर्व ‘मिस नेपाल’ अनुष्का श्रेष्ठ र इभाना मानन्धरले साथ दिएका थिए ।


‘जेम्स एण्ड ज्वेलरी फेसन रनवे शो ’मा सेलिबे्रटीलाई जेम्स एण्ड ज्वेलरी कम्पनीहरुले आ–आफ्नो ब्राण्डको फेसन ‘शो स्टपर’को रुपमा प्रस्तुत गरेका थिए ।

नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको उक्त शो याक एण्ड यति होटलमा आइतबारसम्म चल्नेछ ।

