Successfully Copied

‘कासा’ को फेसन गाला

नेपाली ब्रान्ड ‘कासा’ ले ‘काठमाडौं फेसन गाला’ रेड कार्पेट इभेन्ट सम्पन्न गरेको छ । इभेन्टमा १४ जना सेलिब्रेटीसहित ‘मिस नेपाल वर्ल्ड’, ‘मिस युनिभर्स नेपाल’ लगायतले क्याट वाक गरेका थिए ।

नेपाली ब्रान्ड ‘कासा’ ले ‘काठमाडौं फेसन गाला’ रेड कार्पेट इभेन्ट सम्पन्न गरेको छ । इभेन्टमा १४ जना सेलिब्रेटीसहित ‘मिस नेपाल वर्ल्ड’, ‘मिस युनिभर्स नेपाल’ लगायतले क्याट वाक गरेका थिए । संस्थाकी संस्थापक तथा संचालिका रमिला नेमकुलका अनुसार ‘कासा’ ले यसअघि विश्वकै अग्लो स्थानमा ‘माउन्ट एभरेस्ट फेसन रनवे’ आयोजना गरी दुई पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भइसकेको छ । 

 Image