शिवाङ्गिनीका चित्रमा आशाको रङ
शिवाङ्गिनी दु:खभन्दा आशा, निराशाभन्दा सम्भावना र संघर्षपछि आउने सफलतालाई चित्रमार्फत प्रस्तुत गर्न रुचाउँछिन्, यही सकारात्मक ऊर्जा उनका चित्रहरूको विशेषता हो ।
लेखक प्रतिभा सुवेदीको ‘मेरो पहिचान’ पुस्तक विमोचन भएको छ । पुस्तकमा लेखन स्वयंमले जीवनमा भोगेका अनुभुतिहरु पोखेकी छिन् । नारी चेतना केन्द्रद्वारा प्रकाशित पुस्तकको विमोचनमा समालोचक प्रा डा. वीणा पौड्याल, साहित्यकार नगेन्द्रराज शर्मा, नियात्राकार तथा समालोचक चन्द्रप्रकाश भट्टराई र महिला सुरक्षा दवाब समूहका अध्यक्ष कल्याणी शाहले गरेका थिए ।
पुस्तकमा २६ वटा शीर्षक राखिएका छन । सामाजिक, आर्थिक, राजनीतिक, इतिहास समेत समेटिएको लेखक सुवेदीले बताइन् । यो सँगै सुवेदीका पाँचवटा पुस्तक प्रकाशित भएका छन् ।