चिल्ली बेबी कर्न

नारी संवाददाता

श्रावण १७, २०७९ सामग्री : बेबी कर्न १० पिस, कर्नफ्लोर ५० ग्राम, मैदा ५० ग्राम, अजिनो मोटो, सेतो र कालो मरिच, सोया सस, भिनेगर, रातो खुर्सानीको पेस्ट, टोम्याटो केचप, प्याज, भेंडेखुर्सानी, तेल, अदुवा र लसुन चपिङ गरेको । 

विधि : बेबी कर्न स्क्वायर सेपमा काट्ने र त्यसमा कर्नफ्लोर र मैदा हालेर १० मिनेटसम्म मेरिनेट गर्ने । तेलमा डिप फ्राई गरेर त्यसमा तेलमा प्याज, भेँडेखुर्सानी–अदुवा लसुन फ्राई गर्ने । अन्तिममा माथि तयार पारिएको मसला हाल्ने । पाकेपछि फ्राई कर्न हाल्नुपर्छ । 

- एमडी रिजवाल

सेफ, गंगोर रेस्टुरेन्ट

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>