Successfully Copied

सामसङको ‘ग्यालेक्सी एफ १३’

सामसङले ‘ग्यालेक्सी एफ १३’ नेपाली बजारमा ल्याएको छ । ‘ग्यालेक्सी एफ’ शृंखलाको यो पछिल्लो उत्पादनले ‘जेन जेड’ को आकांक्षी र सहस्राब्दी उपभोक्ताले उत्कृष्ट अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।

सामसङले ‘ग्यालेक्सी एफ १३’ नेपाली बजारमा ल्याएको छ । ‘ग्यालेक्सी एफ’ शृंखलाको यो पछिल्लो उत्पादनले ‘जेन जेड’ को आकांक्षी र सहस्राब्दी उपभोक्ताले उत्कृष्ट अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ । ‘इमर्सभी’ अवलोकन अनुभवका लागि ‘फुल एचडी प्लस डिस्प्ले’, ६००० एमएएच ब्याट्री र कनेक्टिभिटीका लागि पहिलो ‘अटो डाटा स्विचिङ फिचर’ उपलब्ध छ । साथै ‘अटो डाटा स्विचिङ’ भएकाले जुनसुकै समय सम्पर्क गर्न सकिन्छ । यसमा भएको ८ जिबी ¥याम र ¥याम प्लस विशेषताले गेमिङलाई बाधा नपु¥याई अन्य काम सजिलै गर्न सकिन्छ । यसको भण्डारण क्षमता थप मेमोरी कार्डका साथमा १ टिबीसम्म बढाउन सकिन्छ । ५० एमपी ट्रिपल रिएर र अल्ट्रा वाइड क्यामेराले १२३ डिग्रीका दृश्यहरू कैद गर्न सकिन्छ । वाटरफल ब्लु, सनराइज कपर, नाइटस्क ग्रिन रंगमा उपलब्ध यो मोबाइलको मूल्य नेपाली बजारमा २३ हजार ९ सय ९९ रुपैंयाँ पर्छ ।

 Image