‘मिस ग्रान्ड नेपाल’ भदौमा
सौन्दर्य प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल–२०२४’ आगामी भदौमा आयोजना हुने भएको छ । विजेताले ‘मिस ग्रान्ड इन्टरनेसनल–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै विदेशमा भाग लिन पाउनेछन् ।
मिस नेपाल स्विम सुट राउन्ड


तस्बिरहरु ः महेश प्रधान