बियोन्सेको नेपाली स्वर

नारी संवाददाता

जेष्ठ २१, २०७८ गत वर्ष ‘फूलबुट्टे सारी’ को कभर भर्सन गीत गाएर युगान्डेली गायिका बियोन्से चर्चामा आइन् । धेरै वटा भर्सनमा आएको यो गीत उनले गाएसँगै त्यसले थप चर्चा बटुल्यो । कभर भर्सन गाएर नेपालीमाझ परिचित उनले अर्को नेपाली गीत पनि गाएकी छन् । उनले संगीतकार तथा गीतकार राजनराज शिवाकोटीसँग ‘ल्यासे पाउँ’ बोलको गीत गाएकी छन् । मन्दिरा ढुंगेलको शब्द रहेको गीतमा राजनराजकै संगीत छ । गीतको भिडियोमा राजनराज र बियोन्सेले नै अभिनय गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>