‘आँखामा जलबिन्दु हुनसक्छ’
आँखामा कुनै समस्या र लक्षण नदेखिए पनि धेरैमा दृष्टि स्यानु रोग ‘जलबिन्दु’ पाइएको छ । यसका लागि नियमित आँखाको जाँच गराउनुपर्छ, समयमै रोगबारे जानकारी पाए रोगको निदान गरी दृष्टिदोषबाट बच्न सकिन्छ ।
वरिष्ठ स्त्री तथा प्रसूति रोग विषेशज्ञ डा. भोला रिजाल र डा. यमुना सुवालले लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् । नेपाल सोसाइटी अफ अबस्टेट्रिक्स एण्ड गाइनेकोलोजी (एनइएसओजी) ले १५औं अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा एक कार्यक्रमबीच उनीहरूलाई सम्मान गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
कार्यक्रममा डा. गणेश दंगालले एनइएसओजीको अबको जिम्मेवारी सम्हाल्ने घोषणा गरेका छन् । बरिष्ठ स्त्री तथा प्रसूति रोग विषेशज्ञ डा.सरस्वती उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरियो ।