कलामा बिम्बित महिला अधिकारका मुद्दा
दक्षिण एसियाका १० चर्चित कलाकारका सिर्जनाले महिला अधिकारका मुद्दालाई गहिरो विश्लेषण र संवेदनशील दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । सामाजिक संरचनामा भएको असमानता र महिलाको प्रतिरोधको महत्व पनि कलामा उजागर भएको छ ।
मंसिरको कृष्ण चतुर्दशीलाई बालाचतुर्दशीका रूपमा मनाइन्छ । पशुपतिमा यो चतुर्दशीका दिन भक्तजनको भीड लाग्छ । आफ्ना परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्न भक्तजनहरू पशुपति क्षेत्रमा जान्छन् । उनीहरूले त्यहाँ रहेका १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, मृगस्थलीसहितका स्थानमा शतबीज छर्छन् । कोरोना कहरका कारण पशुपति मन्दिरमा यो वर्ष प्रवेश निषेध गरिएकाले भक्तजनहरू मन्दिर परिसरभित्र छिर्न पाएनन् ।





तस्बिर : हेमन्त श्रेष्ठ