सशांक बने म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६
अर्ना प्रस्तुत म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६ को १५औं संस्करणको ग्रान्ड फिनालेमा सशांक शाहीले म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६ को उपाधि जिते ।
नेपाली चलचित्र ‘कृ’ बाट डेब्यु गरेकी अदिति बुढाथोकीले हिन्दी गीतको भिडियोमा अभिनय गरेकी छिन् । उनी हालै गायक तथा संगीतकार अमाल मलिकसँग एक गीतको भिडियोमा देखिएकी छिन् । उनीद्वारा अभिनीत ‘तु मेरा नहीँ’ बोलको म्यूजिक भिडियो सोनी म्यूजिकबाट सार्वजनिक भएको छ । उत्कृष्ट गीतको भिडियोमा सहकार्य गर्ने अवसर दिइएकोमा अमाललाई अदितिले धन्यवाद दिएकी छिन् ।