जनिराखौँ कस्तो अवस्थामा कोरोनाको परिक्षण गर्ने ?

डा. रवीन्द्र पाण्डे

चैत्र १०, २०७६

-अचानक १०२ डिग्रीभन्दा धरै ज्वरो आएमा

–सुख्खा लहरे खोकी लागेमा

–सास फेर्न निकै गाह्रो भएमा

–छातीको एक्स रे गर्दा निमोनियाको लक्षण देखिएमा

– एकदम थकाइ लागेमा

कुन अवस्था मौसमी फ्लु हो ?

– रुघा लागेमा

– नाक बन्द हुने वा नाकबाट पानी आइरहेमा

– मन्द ज्वरो आएमा

– सामान्य खोकी लागेमा

– हाच्छ्युं आइरहेमा

– हल्का शरीर दुखेमा

आत्तिने नगरौं, कोरोना कमजोर भाइरस हो । ८५ प्रतिसत व्यक्तिलाई सामान्य लक्षण देखिएर निको हुन्छ  । घरमै बसेर, झोलिलो खाना खाएर तथा सिटामोल खाएर निको हुन्छ ।

बाँकी १० प्रतिसतलाई अस्पतालमा केहि दिन बस्नुपर्ने हुन्छ  । केहिलाई गम्भीर अवस्था हुन्छ तर निको हुन्छ । २(३ ५ को मात्र मृत्यु हुन्छ । यो २–३ प्रतिसतको मृत्यु हुने धेरै रोगहरु छन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×