समतामूलक समाजको सिर्जना
शिक्षा–स्वास्थ्य र चेतनाको विकास गर्नुपर्छ । सुन्दर समाज बनाउन हामी अगाडि बढ्नुपर्छ ।
संगीना वैद्य, खेलाडी :
खेलाडीले स्पर्धा जित्नका लागि खेल्छन् । तर, हरेक महिलाले खेल खेल्न जरुरी छ । शारीरिक तथा मानसिक स्वास्थ्य र सुरक्षाका लागि खेल महत्वपूर्ण कुरा हो । https://bit.ly/2Q8yOQJ
अहिले म मध्यरातमा घर पुगें भने पनि अभिभावक चिन्तित हुँदैनन् । किनकि म सुरक्षित हुन सक्छु भन्नेमा अभिभावक विश्वस्त छन् । परिश्रम, दृढता, जागरण र चेतनाले नै जो–कोहीलाई सशक्त बनाउने हो । यसप्रति आममहिला सचेत हुनु आवश्यक छ ।
खेलाडी संगीना वैद्यले राख्नु भएको विचारको डिजिटल भर्सन :