महिला सशक्तीकरणमा अर्जुन
नेपालमा कुटनीतिज्ञमध्येका एक हुन्– डा.अर्जुन कार्की । संखुवासभा खाँदबारीमा जन्मिएका कार्कीको बाल्यकाल महिला पात्रको सेरोफेरोमै बित्यो । मावली हजुरआमा, आमा र बहिनीहरूका माझ हुर्किएका उनको जीवनमा नारी शक्तिको बलियो प्रभाव छ ।

१ सय १० औं नारी दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नारी मासिकले ‘कसरी अगाडि बढ्ने ?’ भन्ने अभियानअन्तर्गत आ–आफ्नो क्षेत्रमा निरन्तर काम गरिरहेका अब्बल महिलाको आवाज समेट्ने प्रयास गरेको छ, जुन नारी मासिकको डिजिटल भर्सन https://bit.ly/2Q0CzYk मा हेर्न र सुन्न सकिन्छ ।
यसै श्रृंखला अन्तर्गत राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले राख्नु भएको विचारहरुः