यो जीवन भगवानको सुनौलो उपहार हो

नारी संवाददाता

फाल्गुन १५, २०७६

सुनीता दुलाल /गायिका

मेरो प्रेरणा : परिवार ।

मेरो विश्वास : असल कर्ममा । 

मेरो आशा : मेरा दर्शक–श्रोता । 

मेरो करियर : संगीत ।

मेरो कर्म : पहिचान । 

मेरो समर्पण : स्वाभिमान ।

मेरो प्रेम : नि:स्वार्थ ।

मेरो इच्छा : इमान्दार बन्ने । 

मेरो आदर्श : आमाबुवा ।

मेरो बलियो पक्ष : मेरो आँट ।

मेरो आकांक्षा : थोरै ।

मेरो घर : दुख बिसाउने चौतारी ।

मेरो कमजोरी : चाँडै विश्वास गर्ने ।

मेरो लत : गायन । 

मेरो दृढता : पेसाप्रति । 

मेरो सोच : फराकिलो ।

मेरी आमा : भगवान् । 

मेरो परिवार : शक्ति । 

मेरो भरोसा : आफ्नै आत्मविश्वासमाथि । 

मेरो जीवन : यो जीवन भगवान्को सुनौलो उपहार हो । मेरो जीवन अङ्गका लागि उदाहरण बनेको छ, प्रेरणादायी बनेको छ । आफ्नो जीवनदेखि म खुसी र सन्तुष्ट छु । यो अमूल्य वरदान पाएकोमा म आफूलाई भाग्यमानी ठान्दछु ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>