ट्रेडिसनल स्टे

नारी संवाददाता

पुस १२, २०७६

 

पाटनको स्वट टोलमा ट्रेडिसनल स्टे नामक बेड एण्ड ब्रेकफास्ट एण्ड रेस्टुराँ खोलेको छ । विदेशी पाहुनाहरूलाई लक्षित गरी खोलिएको यस स्टेमा जम्मा १६ वटा कोठा उपलब्ध छन् ।

जहाँ इटालियन रेस्टुराँ पनि छ । एक रातको ७० डलर पर्ने नेपाली परम्परागत इन्टेरियर डिजाइनयुक्त स्टेले छोटो समयमै धेरैको मन जितेको छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×