आत्मविश्वासी सोफिया
सानैदेखि हक्की र साहसी सोफिया भुजेल सन् २०२२ की ‘मिस युनिभर्स नेपाल’ विजेता हुन् । आगामी जनवरी १४ मा अमेरिकाको न्यू ओर्लिन्समा हुने ‘मिस युनिभर्स’ मा उनी नेपालको तर्फबाट प्रतिनिधित्व गर्दैछिन् ।

पाटनको स्वट टोलमा ट्रेडिसनल स्टे नामक बेड एण्ड ब्रेकफास्ट एण्ड रेस्टुराँ खोलेको छ । विदेशी पाहुनाहरूलाई लक्षित गरी खोलिएको यस स्टेमा जम्मा १६ वटा कोठा उपलब्ध छन् ।
जहाँ इटालियन रेस्टुराँ पनि छ । एक रातको ७० डलर पर्ने नेपाली परम्परागत इन्टेरियर डिजाइनयुक्त स्टेले छोटो समयमै धेरैको मन जितेको छ ।