Successfully Copied

डिप्रेसनका लागि योग

डिप्रेसनका रोगीका लागि मार्जरी आसन, शशांक आसन, अधोमुख श्वासनजस्ता शिर निहुरिएर गरिने आसन उपयुक्त हुन्छ, जसले मस्तिष्कमा पर्याप्त मात्रामा अक्सिजन पुग्न गई मस्तिष्क क्रियाशील हुन्छ र मानसिक तनावबाट मुक्त हुन सकिन्छ । 

    डिप्रेसनका कुनै पनि लक्षण देखा परेमा योगासन, प्राणायाम, ध्यानद्वारा उपचार गर्न सकिन्छ । 

    योगमार्फत मस्तिष्कसम्म अक्सिजन पुग्न गई मस्तिष्क क्रियाशील हुन्छ । 

    बिरामीको इन्डोफिन, सेरोटिन, डोपोमिनजस्ता हर्मोनलाई क्रियाशिल बनाई उमंग, खुसी र आनन्दतर्फ लैजान्छ । 

    डिप्रेसनका रोगीका लागि मार्जरी आसन, शशांक आसन, अधोमुख श्वासनजस्ता शिर निहुरिएर गरिने आसन उपयुक्त हुन्छ, जसले मस्तिष्कमा पर्याप्त मात्रामा अक्सिजन पुग्न गई मस्तिष्क क्रियाशील हुन्छ र मानसिक तनावबाट मुक्त हुन सकिन्छ । 

    अवसादमा भएका व्यक्तिका लागि प्राणायाम सबैभन्दा महत्वपूर्ण हुन्छ । प्राणायाममा गहिरो र लामो श्वास लिनु र छोड्नुपर्छ । नाडी शोधन विधि पनि महत्वपूर्ण विधि हो । यो विधिले बिरामीको शरीरको कोष–कोषमा अक्सिजन भरिदिन्छ र मस्तिष्कसम्म अक्सिजन पुग्छ ।

 

 Image