Successfully Copied

असोज महिनाको राशिफल   

दाम्पत्य जीवन सुखमय रहनेछ । कुनै कामविशेषले यात्रा हुनसक्छ । सानातिना कुराका लागि पनि निकै खट्नुपर्नेछ । कसैको सहयोगको अपेक्षा नगरी आफ्नो काम आफैले गर्नु उपयुक्त हुन्छ । आकस्मिक स्वास्थ्य समस्या सिर्जना हुन सक्ने भएकाले खानपानमा सचेत रहनुहोला । व्यक्तिगत कार्यमा सफलता हात

मेष    

काममा सफलता मिल्दै जानेछ । जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ भने चिन्ता हटेर जानेछ । दाम्पत्य जीवनमा समझदारी हुुँदाहुँदै पनि कहिलेकाहीँ सामान्य खटपट पर्नसक्छ । काम गर्दागर्दै अचानक रिस उठ्नसक्छ । कसैसित बोल्दा एवं व्यवहार गर्दा सजगता अपनाउनुुहोला । गर्नसक्ने काममामात्र हात हाल्नु उपयुुक्त हुुन्छ । 

वृष

छोराछोरीको कुुराले मनमा तनाव उत्पन्न हुुनसक्छ । काममा पनि खासै जाँगर चल्ने छैन । अनावश्यक कुुराबाट टाढै रही सकारात्मक कुुरामा ध्यान दिनसके क्रमश: सबै काम पूरा हुुँदै जानेछन् । दाम्पत्य जीवनको सहयोग एवं सद्भाव कायमै रहनेछ । कसैकसैलाई नयाँ रोजगारी प्राप्त हुने सम्भावना छ । पारिवारिक खुुसी मिल्नुुका साथै सबैबाट अपेक्षित सहयोग पाइनेछ । 

मिथुन

पराक्रम बढ्नेछ । छोराछोरीलाई नियन्त्रणमा राख्न कहिलेकाहीँकठोर पनि हुुनुुपर्ला । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यावसायिक क्षेत्रबाट पनि लाभ मिल्नेछ । काममा सबैले आ–आफ्नै तरिकालेसहयोग गर्नेछन् । रिस नियन्त्रण गर्नुुमुनासिब हुनेछ । स्वस्थ खानपान तथा नियमित व्यायाममा ध्यान दिन सके स्वास्थ्य राम्रो रहनेछ । 

कर्कट

कुुनै कामविशेषले यात्रा हुुनसक्छ । पारिवारिक वातावरण सुुखमय रहनेछ । आर्थिक लाभ हुुनेछ । कुुनै कुुराको लाभ हुुनेछ । पारिवारिक घुुमघाम पनि हुुनसक्छ । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि फुर्तिलो रहला । प्राय: सबै काम आफ्नै प्रभुुत्वमा सम्पन्न हुुनेछन् । मालसामान छुट्नसक्ने भएकाले कतै जाँदा वा यात्रा गर्दा चनाखो रहनुुहोला । 

सिंह        

पारिवारिक सुुखका निम्ति केही खर्च हुुनेछ । काम गर्दा सानातिना समस्या सिर्जना हुन सक्छन् । काममा धोका हुुनसक्ने भएकाले कसैप्रति झट्टै विश्वास नगर्नुहोला । खर्च एवं लगानी गर्दा राम्रो ध्यान पुर्‍याउनुपर्नेछ । टाउको एवं आँखा दुुख्ने योग भएकाले धेरै मसिनो काम गर्नुुउपयुुक्त हुुँदैन । खानपान तथा नियमित व्यायाममा विशेष ध्यान दिनुुपर्नेछ । 

कन्या    

दाम्पत्य जीवन सुखमय रहनेछ । कुनै कामविशेषले यात्रा हुनसक्छ । सानातिना कुराका लागि पनि निकै खट्नुपर्नेछ । कसैको सहयोगको अपेक्षा नगरी आफ्नो काम आफैले गर्नु उपयुक्त हुन्छ । आकस्मिक स्वास्थ्य समस्या सिर्जना हुन सक्ने भएकाले खानपानमा सचेत रहनुहोला । व्यक्तिगत कार्यमा सफलता हात पर्नेछ । आफ्नो इच्छानुसार समय बिताउने मौका मिल्नेछ । 

तुला    

सहयोगी हातहरू पछि हट्नसक्छन् । सकेसम्म आफ्नो काम आफै गर्ने प्रयास गर्नुुहोला । कुुनै कुुरामा लगानी गर्नुुपूूर्व राम्रोसँग विचार गर्नुुहोला । पारिवारिक वातावरण सुुखमय रहनेछ । श्रीमान्सित सानातिना कुुरामा खटपट परे पनि माया एवं सहयोग भने यथावत् रहनेछ । आफ्नो इच्छानुुसार काम गर्ने मौका मिल्नेछ ।सकारात्मक सोचका साथ काम गरे हरेक कार्यमा सफल भइनेछ । 

वृश्चिक

पारिवारिक वातावरण सुुखमय रहनेछ । कुनै कामविशेषले यात्रा हुुनसक्छ । आफ्नो इच्छानुुसार काम गर्ने मौका मिल्नेछ । तपाईंको इच्छा एवं चाहनाको राम्रो ख्याल गरिनेछ । मान–सम्मान पनि मिल्नसक्छ । बोलीको प्रभाव बढ्नेछ । कहिलेकाहीँ वैचारिक मतभेद भए पनि दाम्पत्य जीवन सुखमय रहनेछ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । 

धनु

मनमा भएको तनाव हटेर जानेछ । एकपछि अर्को गर्दै सबै काम क्रमबद्धरूपले पूरा हुुनेछन् । परिवार, माइती, मावली तथा इष्टमित्रबाट अपेक्षित सहयोग पाइनेछ । पारिवारिक वातावरण सुुखमय रहनेछ । सबैले तपार्इंको सुुख–दुु:ख एवं इच्छाको ख्याल गर्नेछन् । व्यक्तिगत काममा सफलता हात पर्नेछ । घरका विभिन्न सामग्री हेरफेर हुुनसक्छन् । 

मकर        

कतैबाट कुुनै उपहार प्राप्त हुनसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । दाम्पत्य जीवन सुमधुर रहला । अनावश्यक खर्चको योग भएकाले सावधानी अपनाउनुुहोला । कहिलेकाहीँ काम गर्दा आकस्मिक बाधा आइलाग्नसक्छ । सकारात्मक रहँदै धेैर्यपूर्वक काम गरे हरेक बाधाबाट पार पाउन सकिनेछ । 

कुम्भ

कुुनै कुुराले गर्दा मनमा प्रसन्नता छाउनेछ । छोराछोरीबाट अपेक्षित सुुख एवं सन्तोष मिल्नेछ । विभिन्न कुुराको लाभ होला । पारिवारिक वातावरण सुुखमय रहनेछ । कसैकसैले यात्रासमेत गर्नुुपर्ला । कतिपय  घरमा नयाँ सदस्यको आगमन हुुनसक्छ । आफ्नो एवं श्रीमान्को स्वास्थ्यलाई मध्यनजर गर्दै  खानपानको तालमेलमिलाउनुुपर्नेछ । 

मीन

काम गर्ने उत्साह बढ्नेछ । अधूरा काममा सफलता हात पर्नेछ । व्यक्तिगत वा अफिसियल कामले यात्रा हुुनसक्छ । परिवारका सदस्यहरूसँग राम्रो समय बिताउने मौका मिल्नेछ । कसैकसैलाईसन्तान लाभ हुुनसक्छ भने कसैको (नौरथामा)विवाह हुुनसक्छ । खानपानको ख्याल गर्दै नियमित व्यायाम गर्न सके आकस्मिक स्वास्थ्य समस्याबाट जोगिन सकिन्छ । 

 Image