जाडोमा शिशुको स्याहार
जाडोमा शिशुलाई न्यानो कपडाले बेर्नुुपर्छ । टोपी, पञ्जा एवं मोजा लगाउन छुुटाउनुु हुुँदैन । शिशुलाई धूवाँ, धूलो एवं प्रदूषणबाट जोगाउनुुपर्छ । सकेसम्म बाहिर निस्कदा शिशुलाई माक्स लगाइदिन छुुटाउनुु हुुँदैन ।
डेंगुका बिरामीले चिसो पानी, मैदाजन्य खानेकुरा तथा बासी खानेकुरा खानु हुँदैन ।
खानेकुराहरूमा बेसार, ज्वानो, अदुवा एवं हिङ बढीभन्दा बढी प्रयोग गर्नुपर्छ ।
डेंगुको लक्षण देखिए हरियो पातयुक्त तरकारी, कर्कलो तथा काउली खानु हुँदैन ।
हल्का तथा सजिलैसँग पच्ने खाना खानुपर्छ ।
राम्रोसँग पूरा निद्रा सुत्नुपर्छ ।
सकेसम्म धेरै र उमालेर चिसो पारिएको पानी पिउनुपर्छ ।
चिल्लो, पिरो, तारेको तथा मसलायुक्त खाना खानु हुँदैन ।